महावाणिज्य दूत बन्न दौडधुप

  काठमाडौं । अहिले करिव डेढ दर्जन देशहरुमा राजदुत र चार महावाणिज्य दूतावासमा महावाणिज्यदूतको पद रिक्त छ । व्यवस्थापिका संसदमा विवाद र असहमतिका कारण व्यवस्थापिका संसदको नियमावली संशोधन मस्यौदा तयार हुन नसकेका कारण संवैधानिक निकाय आयोग र राजदुतहरुको नाम सिफारिस भएपनि सुनुवाई हुन नसक्ने भएकाले सरकारले लामो समय राजदुत खाली रहँदा पनि संवैधानिक परिषद्बाट राजदुतको … Continue reading महावाणिज्य दूत बन्न दौडधुप