काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को २२औं राष्ट्रिय अधिवेशनमा संस्थापन पक्षका विद्यार्थीहरुले चुनाव जितेका छन् । माधव नेपाल समर्थित विद्यार्थी नेताहरुले राम्रो प्रतिनिधि हुँदा–हुँदै पनि आपसी अन्तरघातको कारण नराम्रो पराजय व्यहोर्नु परेको छ । अखिलको अध्यक्षमा संस्थापन पक्षकी नविना लामाले चुनाव जितेकी छिन् । उपाध्यक्षमा पनि संस्थापन पक्षकै … Continue reading अखिलमा अन्तरघात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed