बिबिध आर्थिक समाचार

सिटिजन्सको भिसा क्रेडिट कार्ड काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सिटिजन्स डोमेस्टिक भिसा क्रेडिट कार्ड र सिटिजन्स इन्टरनेशनल क्रेडिट कार्ड गत मंगलबारबाट ं सञ्चालनमा ल्याएको छ । सिटिजन्स भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस अघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत सञ्चालन हुने गरी सिटिजन्स भिसा डेबिट … Continue reading बिबिध आर्थिक समाचार