काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले छुट्टै यातायात मन्त्रालयको गठन गर्न माग गरेको छ ।
महासङ्घले यातायात क्षेत्रमा सामाजिक सुरक्षा तथा सो व्यवसायलाई उद्योग सरह मान्यता दिलाउन अलग मन्त्रालयको माग गरेको हो ।
महासङ्घले पत्रकार सम्मेलन गरी महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका विभिन्न समस्या र चुनौतीको समाधानका लागि अलग्गै मन्त्रालय गठन गर्न आवश्यक रहेकाले आफ्नो संस्थाले सो विषयलाई गम्भीररूपमा माग गरेको बताउनुभयो ।
�k���`�P���ाबुराम बस्ताकोटी र सह–कोषाध्यक्षमा गिता गुरुङ्ग रहनुभएको छ । जिल्ला कार्यसमिति गठन गर्न भएको भेलाले पार्टीलाई सशक्त रुपमा अगाडी बढाई राष्ट्रियता प्रजातन्त्र र उदारवादप्रति प्रतिबद्ध भई लाग्न आम समुदायलाई आग्रह गर्दै राजनैतिक दलको नाममा भागबण्डाको प्रवृत्तिलाई अन्त्य गराई हिन्दूराज्य निर्माण सहित राजा सहितको प्रजातन्त्र देशको लागि फलदायी रहने कार्यक्रमका सहभागि वक्ताहरुले धारणा राखेका थिए । कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्यद्धय विष्णुदेवी गुरुङ्ग, देवीजङ्ग गुरुङ्ग, सम्मानित ज्येष्ठ सदस्य लक्ष्मण कार्की, रामबहादुर कार्की, सल्लाहकार मनविर ढासा लगायतले पार्टीलाई जनता सामु पुर्याई रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । पार्टी अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी सङ्गठनका केन्द्रिय उपाध्यक्ष विश्व पौडेल, यूवक सङ्गठन कास्कीका सचिव कृष्ण तिवारी, सह–सचिवमा वरुणविक्रम राणा, उपाध्यक्ष नारायण गुरुङ्ग, सचिव अर्जुनबहादुर बस्नेत लगायतका वक्ताहरुले आ–आफना धारणा राख्नुभएको थियो ।












