यातायात मन्त्रालयको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले छुट्टै यातायात मन्त्रालयको गठन गर्न माग गरेको छ । महासङ्घले यातायात क्षेत्रमा सामाजिक सुरक्षा तथा सो व्यवसायलाई उद्योग सरह मान्यता दिलाउन अलग मन्त्रालयको माग गरेको हो । महासङ्घले पत्रकार सम्मेलन गरी महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका विभिन्न समस्या र चुनौतीको समाधानका लागि अलग्गै मन्त्रालय गठन … Continue reading यातायात मन्त्रालयको माग