वान की मुन नेपाल आउने

काठमाडांै । संयुक्त राष्ट्र संघका महासचिव वान की मुन दोस्रो पटक नेपाल आउने भएका छन । आगामी नयाँ वर्ष २०७३ संगै बुद्ध जयन्तीको बैशाख पुर्णिमामा हुने अन्तराष्ट्रिय  शान्ति सम्मेलनमा सहभागी हुन राष्ट्र संघका महासचिव मुन नेपाल आउने सम्भावना रहेको छ । उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले महासचि व मुनलाई संस्कृति पर्यटन तथा … Continue reading वान की मुन नेपाल आउने