गोलमेच सम्मेलनको माग

चौतारा । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले अहिलेको राजनीतिक सङ्कटलाई सर्वपक्षीय गोलमेच सभाले मात्र निकास दिन सक्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारामा पार्टी कर्यालयको उद्घाटन गर्दै उहाँले अति संवेदनशील त्रिभुवन विमानस्थलको जिम्मा भारतीयलाई दिनु र विप्पाजस्तो राष्ट्रघाती सम्झौता गर्नेलाई सरकारमा बस्ने कुनै पनि अधिकार छैन भन्नुभयो । एनेकपा माओवादी संशोधनवादी भएको बताउँदै नेता थापाले जनयुद्धको बाचालाई … Continue reading गोलमेच सम्मेलनको माग