एमाओवादी मन्त्रीको चर्को विरोध

काठमाडौं । एनेकपा माओवादीको गत स्थायी समिति र केन्द्रीय समिति बैठकमा सरकार छाड्न नेताहरुले पार्टी पदाधिकारी र अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । सरकारमा गएका मन्त्रीहरुले राष्ट्र, जनता र पार्टीका पक्षमा कुनै उल्लेख्य काम नगरि पार्टीप्रति जनतामा नकारात्मक सन्देश गएकाले सरकार छाडनु पर्ने नत्र पार्टीको लोकप्रियता घटदै जाने, चुनावमा पराजित हुने सुझाव दिएर वर्तमान सरकारको … Continue reading एमाओवादी मन्त्रीको चर्को विरोध