बारमा केसी समुह अगाडी

    काठमाडौं । कानुन व्यवसायीहरुको एक मात्र छाता संगठन नेपाल बार एशोसिएसनको यही चैत्र २० गते नयाँ नेतृत्वका लागि देशभर चुनाव हुँदैछ । बारको चुनावमा ७५ जिल्ला अदालतका जिल्ला बार सदस्य, १६ वटा पुनरावेदन अदालतका बार सदस्य र सर्वोच्च अदालत बारका सदस्यहरुले मतदानमा माग लिदैछन् । सत्तारुढ दल नेकपा एमालेले न्यायलयलाई एमालेकरण गर्न आफ्ना … Continue reading बारमा केसी समुह अगाडी