काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भई विभिन्न निकायमा काजमा रहेका १७ सचिवको पदस्थापना र ५ सहसचिवको सरुवा गरेको छ । यसरी एकै दिन मन्त्रीपरिषद् बैठकले २२ सहसचिवको पदस्थापन र सरुवा गरेपनि यो सरुवा र पदस्थापनामा लोकतान्त्रिक आस्थावान सहसचिवलाई अन्याय गरिएको प्रशासन भित्र व्यापक गुनासो आएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई सूचना … Continue reading सहसचिव सरुवामा मालामाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed