बुद्धको शरणमा पुगेपछि भ्रष्ट सुध्रिए

गत हप्ता राजनितिमा लागेर अकुट सम्पत्ति कमाएको भन्दै अदालतले उहिले बेला मन्त्री बनेका मानिसहरुलाई भ्रष्टाचारी ठहर गरेको छ । झण्डै उतिबेलै डेढ दशक अगाडि नेमकिपाद्धारा सञ्चालित भ्रष्टाचारजन्य मामिला घट्न पुगेको थियो । नेमकिपाका नेता आशाकाजी बासुकलाले आºना एक सन्तान लाई विद्यालयको लेखापालको जिम्मेवारी दिएका थिए । बासुकलाका सन्तान  जुनू मैया बासुकलाले स्कुलको आय ब्ययको हिसाब … Continue reading बुद्धको शरणमा पुगेपछि भ्रष्ट सुध्रिए