आर्थिक समाचारहरु

प्राइम बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड काठमाडौं ।  प्राइम कमर्सियल बैंकलाई बेलायतको अक्सफोर्ड अन्तर्गतको युरोप बिजनेस एसेम्ब्ली (ईबीए)ले यस वर्षको एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्रदान गरेको छ । हालै लन्डनमा आयोजित एक कार्यक्रमबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई उत्कृष्ट बैंक तथा उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरिएको हो । अक्सफोर्ड अन्तर्गत सन् २००० … Continue reading आर्थिक समाचारहरु