काठमाण्डौं । संघीयता पक्षधरदलहरुले नयाँ मोर्चा तयार गर्ने भएका छन् । मोर्चा निर्माणको तयारीका लागि दलहरुबीच प्रारम्भिक छलफल हुने भएको छ । एकीकृत नेकपा माओवादीको अगुवाईमा हुने छलफलमा एकीकृत नेकपा माओवादी, मधेशी मोर्चा आवद्ध दल तथा विभिन्न जनजाति नेताहरुको सहभागीता हुनेछ । बालुवाटारमा हुने छलफलले नयाँ मोर्चा गठन, संघीयताका विषयमा दलहरुको समान धारणा बनाउने विषयमा छलफल हुने प्रधानमन्त्रीका सहयोगी विश्वदिप पाण्डेले जानकारी दिनुभयो ।
You are here : इन्द्रेणी साप्ताहिक » सक्षिप्त समाचार » संघीयता पक्षधर दलहरुको भेला बालुवाटारमा
-
Related Articles From This Category
एनसेलले ल्यायो मिदास ईक्लास सेवा
Published On 18 Aug 2018काठमाडौं । एनसेल प्रा.लि ले मिदास एजुकेसन प्रा.लि सँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ...
विदेश पठाउने निरौला पक्राउ
Published On 18 Aug 2018काठमाडौं । वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने झुट्ठा आश्वासन दिई ठगी गरी विगत ७ वर्ष ...
बिसोन्स इनर्जी ड्रिंक अब नेपाली बजारमा
Published On 03 Aug 2018काठमाडौं । इनर्जी ड्रिंक बिसोन्स अब नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि ...
संकट मोचन शिव पुराण महायज्ञ हुने
Published On 27 Jul 2018काठमाडौं । नागरिक, समाज र राष्ट्रमा देखिएका विभिन्न खालका संकटको मोचन होस भन्ने कामना गरी ...
एनसेलले ग¥यो दुरसञ्चार सेवा शुल्क समायोजन
Published On 21 Jul 2018काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले गत मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 22 (119)
- Bhadra 15 (574)
- Bhadra 08 (677)
- Bhadra 01 (665)
- shrawan 25 (662)
- shrawan 18 (657)
- shrawan 11 (649)
- shrawan 04 (633)
- Ashad 29 (620)
- Ashad 22 (640)
- Ashad 15 (648)
- Ashad 08 (627)
- Ashad 01 (649)
- Jestha 25 (607)
- Jestha 18 (560)
- Jestha 11 (613)
- Jestha 04 (534)
- Baisakh 28 (482)
- Baisakh 21 (450)
- Baisakh 14 (385)
- Baisakh 7 (422)
- Chaitra 30 (249)
- Chaitra 23 (264)
- Chaitra 16 (231)
- Chaitra 2 (202)
- Falgun 25 (185)
- Falgun 18 (187)
- Falgun 11 (156)
- Falgun 4 (168)
- Poush 28 (164)
- Magh 12 (162)
- Poush 21 (161)
- Push 14 (137)
- Poush 7 (137)
- Mangsir 29 (125)
- Mansher 15 (137)
- Mangsir 8 (180)
- Mangsir 1 (157)
- Kartik 24 (158)
- Kartik 17 (143)
- Kartik 10 (131)
- Aasoj 20 (154)
- Ashoj 6 (149)
- Bhadra 23 (162)
- Bhadra 16 (187)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (148)
- Shrawan-27-2074 (179)












