संघीयता पक्षधर दलहरुको भेला बालुवाटारमा

काठमाण्डौं । संघीयता पक्षधरदलहरुले नयाँ मोर्चा तयार गर्ने भएका छन् । मोर्चा निर्माणको तयारीका लागि  दलहरुबीच प्रारम्भिक छलफल हुने भएको छ । एकीकृत नेकपा माओवादीको अगुवाईमा हुने छलफलमा एकीकृत नेकपा माओवादी, मधेशी मोर्चा आवद्ध दल तथा विभिन्न जनजाति नेताहरुको सहभागीता हुनेछ । बालुवाटारमा हुने छलफलले नयाँ मोर्चा गठन, संघीयताका विषयमा दलहरुको समान धारणा बनाउने विषयमा … Continue reading संघीयता पक्षधर दलहरुको भेला बालुवाटारमा