संकटमा एमाओवादी

टिकाराम पोखरेल दशवर्षे द्वन्द्वबाट माओवादी सत्ता राजनीतिमा आइपुग्यो । उसले आफूले अँगालेको दशवर्षे द्वन्द्वलाई जनयुद्धको संज्ञा दियो, भलै विपक्षीले जनयुद्ध भनेर स्वीकार नगरुन् । शान्ति प्रक्रिया हुँदै संविधानसभाको निर्वाचनसम्म आइपुग्दा माओवादीबाट एकीकृत माओवादी बनेर उसले एकपछि अर्को सफलता हात पार्‍यो तर संविधानसभाको चार वर्षको अवधि समाप्त हुँदा नहुँदा एमाओवादी आमजनताबाट निकै आलोचित बन्न पुग्यो । … Continue reading संकटमा एमाओवादी