डा.बाबुराम नेपाली डाक्टर कि भारतीय ?

डाक्टर बाबुराम भट्टराई, नेपालका प्रधानमन्त्री, के उनी भारतीय डाक्टर नै हुन् त ? यो प्रश्न यसकारण पनि उठेको छ कि बाबुरामले नेपालको हित कम र भारतको हित बढी सोचेको अनुभूति मजस्ता सामान्य नागरिकहरूले पनि सोच्न थालिसकेका छन् । शनिवार विहानै मैले मेरो भतिजलाई छोड्न म्हेपीबाट नयाँ वसपार्क गएको थिएँ । विहान ५ बजे गाडी छुट्ने … Continue reading डा.बाबुराम नेपाली डाक्टर कि भारतीय ?