राष्ट्रिय हितमा काम गर्न युवाहरु तयार हुनुपर्छ

दलहरु फुटेर होइन जुटेर अगाडि बढनु पर्ने समय आएको छ । आमसहमति अहिलेको आबश्यक बन्न गएको छ । पुराना पुस्ताका नेताहरुले सत्ता, स्वार्थ  र सम्पति बाहेक अरु देखेका छैनन् । उनीहरु नै आम सहमतिको बाधक बन्न पुगेका छन । एकदलका नेताले भनेको कुरा अर्को दलका नेताले मान्न छाडेका छन । एक आपसमा अहम र इस्या … Continue reading राष्ट्रिय हितमा काम गर्न युवाहरु तयार हुनुपर्छ