काठमाडौ । नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघभित्रको विवाद चुलिदै गएपछि असन्तुष्ट पक्षद्वारा छुट्टै महाधिवेसनको घोषणा गरिएको छ । संस्थापन पक्षले आँफुहरुलाई जानकारी नै नगराइ महाधिवेसनको तिथि मिति तोकेको आरोप लगाउँदै संघ भित्रका ४८ जना असन्तुष्ट केन्द्रिय सदस्यहरुले गत शनिवार छुट्टै महाधिवेसनको मिति तोकेका छन । नेपाली काँग्रेसको एकीकरणपछि लामोसमय सम्म … Continue reading कांग्रेसको छुट्टै महाधिवेसन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed