सचिवहरूको सरुवा र पदस्थापन

काठमाडौँ । े मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयका सचिव र कायममुकायम क्षेत्रीय प्रशासकमा हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयको कार्यालय सिंहदरबारमा  बसेको सो बैठकले वन मन्त्रालयका सचिव नवीन घिमिरेलाई गृहमन्त्रालयमा सरुवा गरेको छ । त्यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा सूर्य सिलवाल, लोक सेवा आयोगमा नाथु चौधरी, निर्वाचन आयोगमा ज्ञानदर्शन उदास, प्रधानमन्त्रीको कार्यालयमा धरणीधर खतिवडा तथा माधव … Continue reading सचिवहरूको सरुवा र पदस्थापन