धर्ममा पनि भारतीय हस्तक्षेप

काठमाडौं । तीन अर्व हिन्दु धर्मालम्बीहरुको एक मात्र छाता संगठन विश्व हिन्दु महासंघ केन्द्रीय अन्तराष्ट्रिय समितिको सम्मेलन गत साता काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ । सो सम्मेलनको उद्घाटन भारतीय जनता पार्टीका वरिष्ठ नेता दिनेश उपाध्यायले गरेका थिए । सम्मेलनमा एमालेका पूर्व वरिष्ठ नेता मोहनचन्द्र अधिकारी, वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल, कृष्णप्रसाद भण्डारी, प्रमुख लामा कृष्णबहादुर … Continue reading धर्ममा पनि भारतीय हस्तक्षेप