प्रधानसेनापति क्षत्री अमेरिका जाने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री यहि वैशाख १२ गते अमेरिकी सेनाको निमन्त्रणमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति क्षत्रीको एक साता लामो अमेरिका भ्रमणको क्रममा क्षेत्रीय सुरक्षा, विश्व आंतकवादको नियन्त्रण, नेपाली सेनाको क्षमता अभिवृद्धि, तालिम सहयोग लगायतका विषयमा छलफल हुने सैनिक स्रोतले बतायो । प्रधानसेनापति क्षत्रीले अमेरिका भ्रमणका क्रममा … Continue reading प्रधानसेनापति क्षत्री अमेरिका जाने