प्रतिपक्षीहरु आन्दोलनको तयारीमा

प्रतिपक्षदलहरु आन्दोलनको तयारीमा जुटेका छन । उनीहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई सत्ताच्युत नगरेसम्म आन्दोलन नरोकिने बताएका छन । तर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने सजिलै सत्ता छाड्ने संकेत देखाएका छैनन् । प्रतिपक्षदलहरु सत्ताबाट हटाइ छाडने र प्रधानमन्त्री सत्ताबाट कुनै हालतमा नहटने भएपछि पुन मुलुकमा मुढभेडको स्थिति देखापर्ने अनुमान राजनीतिक बिश्लेषकहरुले गर्न थालेका छन । आमनागरिक … Continue reading प्रतिपक्षीहरु आन्दोलनको तयारीमा