एमाओवादीमा बाबुराम गुट

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सँग पार्टी एकताका लागि पहल गरिरहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) भित्र अहिले चर्को गुटबन्दी भैरहेको छ । पार्टीमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ र पार्टी छाडेका डा. बाबुराम भट्टराई निकट रहेका पूर्व बाबुराम गुट बीच तिव्र मतभेद पैदा भएपछि पार्टीमा स्पष्ट बहुमत कायम गर्न अध्यक्ष प्रचण्डले चलाखीपूर्ण रणनीति अपनाउँदै क्रान्तिकारी माओवादीका … Continue reading एमाओवादीमा बाबुराम गुट