‘मिस नेपाल कल्चर’को उपाधी उरुषालाई

काठमाडौं । सामाखुशीकी २४ वर्षिया उरुषा जोशीले ‘मिस नेपाल कल्चर’ दोस्रो संस्करणको उपाधि  जितेकी छिन् । गत सोमबार राष्ट्रिय नाचघरमा सम्पन्न सो  प्रतियोगितामा उनले उपाधि सहित चाँदीको ताज, फोक्सवागेनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा जितेकी छिन् । यस्तै सांस्कृतिक संस्थानको सांस्कृतिक सद्भावदूतको उपाधि समेत उरुषा जोशीले हाँसिल गरेकी छिन् । उक्त प्रतियोगितामा २८ प्रतियोगी … Continue reading ‘मिस नेपाल कल्चर’को उपाधी उरुषालाई