नयाँ श्रमस्वीकृतिमा व्यापक भ्रष्टाचार

काठमाडौं । वैदेशिक रोजगार विभागमा एकवर्ष यता लुकीछिपी मौलाएको भ्रष्टाचार फेरि खुल्ला हुन थालेको छ । विभाग परिसरमा रहेको एभरेष्ट वैंक र एजेन्टको मिलमतोमा एकै व्यक्तिले दर्जनौ राजस्व काटी अनियमितता हुने गरेको हो । गतवर्ष कार्तिकपछि रोजगारीमा जाने सम्वन्धित व्यक्ति नै लाइनमा बसेर राजस्व काटी व्यक्तिगत श्रमस्वीकृति निकाल्नु पर्ने व्यवस्था गरिएको थियो । त्यो अहिले … Continue reading नयाँ श्रमस्वीकृतिमा व्यापक भ्रष्टाचार