काठमाडौं, राष्ट्रपति डा.रामवरण यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुका नेताहरुसंग राष्ट्रपति भवन, शीतलनिवासमा मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि तत्काल सहमति जुटाउन आग्रह गर्दै भने ‘देश अफगानिस्तानजस्तै वनोस् भन्ने सोच त पक्कै पनि तपाईहरुमा छैन होला र चाहनु पनि भएको हौ होला । देश चलाउने र जोगाउने तपाईहरु नै भएकोले चाँडै निकास दिएर नेतृत्वको भूमिका … Continue reading ‘एक मिनेट सत्तामा बस्दिन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed