राष्ट्रपतिले संवैधानिक कदम चाल्नुपर्छ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान राजनीतिक अन्योल हटाउनका लागि राष्ट्रपतिले संवैधानिक कदम चाली सरकार बर्खास्त गर्नुपर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले ँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेले भन्नुभयो, “देश सङ्कटमा परेका बेलामा देशलाई निकास दिनुपर्नेमा राष्ट्रपतिले बाँसुरी बजाएर बस्नुभएको छ, यसरी बस्नु हुँदैन ।” उहाँले देशको शान्तिसुरक्षा अस्तव्यस्त … Continue reading राष्ट्रपतिले संवैधानिक कदम चाल्नुपर्छ