मुलुकमा इमानदार जंगबहादुरको खाँचो

काठमाडौं, वैधानिकरुपमा नै सत्ता कब्जा गरेर बसेका एकिकृत नेकपा माओवादी र मधेशी मोर्चा विपक्षी गठबन्धनको जतिसुकै कडा आलोचना सुन्नु परे पनि तत्काल सरकार छा्डने मनस्थितिमा छैनन् । खासगरी जातिय झगडाको बिऊ रोपेर सर्वनाम भएको संविधानसभा पछि संविधान निर्माणका लागि त्यही झगडाको बिऊको पुनस्र्थापना या संसदीय निर्वाचन भन्ने अलमलमै राजनीतिक दलहरु अल्झिएपछि लामो समयसम्म मुलुकको राजनीित … Continue reading मुलुकमा इमानदार जंगबहादुरको खाँचो