काठमाडौं/ नेपालको निजी क्षेत्रको सर्वाधिक शाखा सन्जाल भएको ग्लोबल आइएमई बैंक लि र चीनको ३१ हजार शाखा भएको एग्रिकल्चर बैंक अफ चाइनाबीच चाइनिज युवान (आरएमबी) र युएस डलर खाता खोल्ने सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एग्रिकल्चर बैंक अफ चाइनाको तर्फबाट भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय व्यापार, सुपिङ ठोङले एक समारोहबीच झाङमु, तिब्बतमा हस्ताक्षर गरेको ग्लोबलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्झौताले त्यस क्षेत्रमा व्यापार गर्नेलाई युएस डलरमा मात्र नभई चाइनिज युवानमा (आरएमबी)समेत व्यापार गर्न सहज बनाउनेछ । साथै यस सम्झौताको उद्देश्य विशेष गरी तातोपानी भन्सार नाकाबाट हुने नेपाल र चीनबीचको व्यपार प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्नु रहेको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » आर्थिक समाचार » ग्लोबल र एग्रिकल्चर बैंक अफ चाइनाबीच सम्झौता
-
Related Articles From This Category
आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरापालिका बिच सम्झौता
Published On 07 Sep 2018काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगारपालिका,धादिé बिच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, ...
एनसीसी बैंक र एनएलजी इन्स्योरेन्स बीच सम्झौता
Published On 07 Sep 2018काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैकासुरेन्स ...
मुक्तिनाथको ठमेलमा शाखा
Published On 07 Sep 2018काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा काठमाडौंको ठमेलमा गत मंगलबार ...
ग्लोबल आइएमई बैंक र विजयपुर अस्पताल बीच सम्झौता
Published On 07 Sep 2018काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विजयपुर अस्पताल, धरान बीच गत भाद्र १७ गते ...
मेगा बैंक र जनरल इन्स्योरेन्स बीच बैकासुरेन्स सम्झौता
Published On 07 Sep 2018काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र जनरल ईन्स्योरेन्स कम्पनी नेपाललि.( जिआईसि नेपाल) बीच बैकासुरेन्स ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 22 (119)
- Bhadra 15 (574)
- Bhadra 08 (677)
- Bhadra 01 (665)
- shrawan 25 (662)
- shrawan 18 (657)
- shrawan 11 (649)
- shrawan 04 (633)
- Ashad 29 (620)
- Ashad 22 (640)
- Ashad 15 (648)
- Ashad 08 (627)
- Ashad 01 (649)
- Jestha 25 (607)
- Jestha 18 (560)
- Jestha 11 (613)
- Jestha 04 (534)
- Baisakh 28 (482)
- Baisakh 21 (450)
- Baisakh 14 (385)
- Baisakh 7 (422)
- Chaitra 30 (249)
- Chaitra 23 (264)
- Chaitra 16 (231)
- Chaitra 2 (202)
- Falgun 25 (185)
- Falgun 18 (187)
- Falgun 11 (156)
- Falgun 4 (168)
- Poush 28 (164)
- Magh 12 (162)
- Poush 21 (161)
- Push 14 (137)
- Poush 7 (137)
- Mangsir 29 (125)
- Mansher 15 (137)
- Mangsir 8 (180)
- Mangsir 1 (157)
- Kartik 24 (158)
- Kartik 17 (143)
- Kartik 10 (131)
- Aasoj 20 (154)
- Ashoj 6 (149)
- Bhadra 23 (162)
- Bhadra 16 (187)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (148)
- Shrawan-27-2074 (179)













