सिभिल बैंकले ८० लाख कित्ता शेयर बिक्रि गर्ने

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आउँदो ८० करोड बराबरको ८० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । बैंकले ८० लाख कित्ता शेयर निष्कासन तथा विक्री प्रवन्धका लागि चारवटा वित्तिय संस्था नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट लिमिटेड, एनसिएम मर्चेन्ट बैंक र एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरको छ । बैंकले पत्रकार … Continue reading सिभिल बैंकले ८० लाख कित्ता शेयर बिक्रि गर्ने