जागिर लगाइदिने भनी ठगी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिने भनी ठगी गर्ने ललितपुरको तिव्वतीयन क्याम्पमा बस्ने जम्बा भोटेलाई प्रहरीले पक्राउ गरेको छ । भोटेले सोलुखुम्बु घर हुने सरद राई र प्रेमकुमार मगरलाई विभिन्न प्रलोभनमा पारी राष्ट्रिय अनुसन्धान विभागको असई पदमा जागिर लगाइ दिने भनि राईबाट ४ लाख ५० हजार र मगरबाट २ लाख रुपैयाँ रकम लिएको तथा … Continue reading जागिर लगाइदिने भनी ठगी