काठमाडौं/ सिएमबी फाइनान्सको विशेष साधारणसभाले बुटवल फाइनान्स र एल्पिक एभरेस्ट फाइनान्स एकआपसमा गाभिने सर्वसम्मत निर्णय पारित गरेको छ । कम्पनीका अध्यक्ष मंगलमान बज्राचार्यको सभापतित्वमा सम्पन्न विशेष साधारणसभाले दुई संस्थासँग गाभिने (मर्ज) निर्णय गरेको हो । हाल तीनवटा कम्पनीका १२ शाखा सन्जाल छन् भने बुटवल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १ सय २०, एल्पिक एभरेस्टको १ सय … Continue reading सिएमबी फाइनान्स मर्ज हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed