बिबिध आर्थिक समाचार

एनएमबिको डेविट कार्डमा छुट काठमाडौं । एनएमबि बैंकले आफ्नो डेविट कार्डको प्रयोगमा ५ प्रतिशतको छुट योजना ल्याएको छ । भाटभटेनी सुपर मार्केटको कुनै पनि शाखाबाट एनएमबि बैंकको डेविट कार्ड प्रयोग गरि शपिङ्ग गरेमा ग्राहकले यो छुट योजनाको लाभ लिन सक्ने एनएमबि बैंकले जनाएको छ । नयाँ तथा पुराना ग्राहकलाई लाभान्वित हुने गरि तथा केही अत्तिरिक्त … Continue reading बिबिध आर्थिक समाचार