सेवाको २० प्रतिशत लाभांश

बुटवल/ सेवा विकास बैंकले सेयरधनीलाई गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ । बैंकको २६ साउनमा सम्पन्न सञ्चालक समिति बैठकले लाभांश वितरणको निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृति र छैटौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांश वितरण हुने बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले बताए । १० कार्यालय तथा ६ एटिएममार्फत वित्तिय मध्यस्थताको … Continue reading सेवाको २० प्रतिशत लाभांश