सिजी डिजिटलका थप २ सोरुम

काठमाडौं/ चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले थप २ नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडांैको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टर र लाजिम्पाटको मेट्रो पार्कमा आउटलेट खोलेको हो । यसअघि कम्पनीका ३ ब्रान्ड आउटलेट काठमाडौंको चाबहिल, मिनभवन र सिभिलमलमा सञ्चालनमा छन् । कम्पनीले ग्राहकलाई लक्षित गरी नयाँ आउटलेटबाट सिजी इलेक्ट्रोनिक्सका सबै उत्पादन बिक्रीका लागि राखिएको जनाएको … Continue reading सिजी डिजिटलका थप २ सोरुम