वास्तु तथा ज्योतिषविद ः स्टेफेन (ऋषि) गौतम
९८०३०५४०१५, ज्ञानेश्वर काठमाडौं ३३
वास्तु अनुसार भ¥याङ भारी एवम गह्रौ सामानमा पर्छ त्यसैले उत्तर पूर्व (ल्यचतज भ्बकत ऋयचलभच) कोण अर्थात ईसान कोणमा भ¥याङ राख्न एकदमै हुँदैन ।
भ¥याङ राख्दा जहिले पनि घडीको सुई अनुसार (ऋयिअपधष्कभ) दिशा भएर चढ्ने गरेर राख्नु पर्दछ । भ¥याङ मुनी बाथरुम (द्यबतजचययm) एकदमै राख्न हुँदैन । भ¥याङ मुनी पानी त्याँकी (ध्बतभच त्बलप) पनि राख्न हुँदैन । भ¥याङ यदि घडीको सुईको उल्टो अर्थात ब्लतष्अयिअपधष्कभ छ भने एैना राखेर दोष मेटाउन सकिन्छ । भ¥याङ मुनी सकेसम्म सफा र हावा आवत जावत भएको राम्रो । भ¥याङ मुनी स्टोर (क्तयचभ) वा कवाडी सामान पनि राख्न हुँदैन । आजकाल भ¥याङको सबभन्दा माथी लाष्ट (ीबकत)मा पुजा कोठा गर्ने चलन छ, जुन वास्तु अनुसार एकदमै गलत हो । भ¥याङको मुनी लाष्ट (ीबकत)माथी स्टोर गर्न सकिन्छ । भ¥याङलाई सकेसम्म दक्षिण पश्चिम कोण (क्यगतज भ्बकत), नैऋत्य कोणमा राख्नु साह्रै उपयुक्त हुन्छ । घरको मुल ढोकाको एकदमै सिधा अगाडी पनि भ¥याङ राख्नु हुँदैन ।













