भेटेरिनरी एशोसियसनमा श्रेष्ठ

काठमाडौं । नेपाल भेटेरिनरी एशोसियसन अध्यक्षमा डा. शितलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । एक विश्व एक स्वास्थ्यका लागि भेटेरीनरीयन भन्ने मूल नाराका साथ काठमाडौंमा सम्पन्न भएको १२ औं राष्ट्रिय सम्मेलनले श्रेष्ठको नेतृत्वमा पदाधिकारी चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा निर्मल कुटवाल, महासचिवमा राजेन्द्र यादव, सचिवमा तपेन्द्रप्रसाद बोहोरा लगायतलाई निर्वाचित गरेको छ । २ वर्षे कार्यकालको … Continue reading भेटेरिनरी एशोसियसनमा श्रेष्ठ