‘फाइर अन द ¥याम्प’मा अभिनेत्री अनु र बेनिसा
काठमाडौ । अभिनेत्री अनु शाह ,बेनिसा हमाल लगायत थुप्रै सेलिब्रेटी एकसाथ ¥याम्पमा उत्रिने भएका छन् । फाइर डिस्को लन्च ठमेलले आगामी भोली जेठ २९ गते एकसाथ अभिनेत्रीहरु ¥याम्पमा उतार्ने तयारी गरेको छ । ‘फाइर अन द ¥याम्प’ नामक दिइएको फेसन सोको कोरियोग्राफर नेपाल मोडलिङ संघका अध्यक्ष समेत रहेका दिनेश शाही रहेका छन् । शाहीका अनुसार … Continue reading ‘फाइर अन द ¥याम्प’मा अभिनेत्री अनु र बेनिसा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed