तमलोपाको प्रथम महाधिवेशन

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन आगामी असार ६ देखि ८ गतेसम्म नवलपरासीको रामग्राममा  संघर्ष, समानता र सम्मान, मधेसी राष्ट्रको पहिचान भन्ने मुल नाराका साथ सम्पन्न हुने भएको छ । ०६४ मंसिरमा गठन भएको तमलोपाको ८ वर्षसम्म महाधिवेशन भएको थिएन । महाधिवेशनको अन्तिम तयारी भैरहेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले बताएका छन् … Continue reading तमलोपाको प्रथम महाधिवेशन