एनआइबिएल क्यापिटल मार्केटको कारोबार

काठमाडौं/ नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले मंगलबारदेखि औपचारिक कारोबार सञ्चालनमा ल्याएको छ । कम्पनीले आर्थिक तथा मर्चेन्ट बैंकिङ क्षेत्रका सुझाव सम्बन्धित पक्षलाई उपलब्ध गराउनेछ । काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कारोबार अनुमति दिइसकेको छ । कम्पनीले कुनै पनि बैंक तथा वित्तीय संस्थाको सेयर निष्कासन, वित्तीय संस्थाको सेयरसम्बन्धी समग्र … Continue reading एनआइबिएल क्यापिटल मार्केटको कारोबार