कर तिर्ने जिम्मेवारी टेलियासोनेराको

काठमाडौ । एनसेलको शेयर विक्री प्रकरणमा एक्सियटाले १५ प्रतिशत कर दाखिला गरे पश्चात तत्कालका लागि यो विवाद मत्थर भएपनि वाँकी १० प्रतिशत करको अष्प्रष्टता भने कायमै रहेको छ । कानुनीरुपमा असारमसान्तसम्म तिरि सक्नुपर्ने सो कर विक्रेता टेलियासोनेराले तिर्नुपर्ने भएपनि उसले यस बिषयमा कुनै चासो नराखेकोले वाँकी करको बिषयमा अन्यौलता कायमै रहेको हो । कानुनतः अब … Continue reading कर तिर्ने जिम्मेवारी टेलियासोनेराको