मर्जपछि बुटवल फाइनान्स सिनर्जी हुने
बुटवल/ बुटवल फाइनान्सको विशेष साधारणसभाले कम्पनीमा सिएमबी फाइनान्स र एल्पिक एभरेस्ट फाइनान्स गाभिनेसम्बन्धी विशेष प्रस्ताव पारित गर्दै मर्जपछि नयाँ बन्ने संस्थाको नाम ‘सिनर्जी फाइनान्स लिमिटेड’ रहने सर्वसम्मत पारित गरेको छ । सञ्चालक समिति अध्यक्ष देवेन्द्रप्रसाद ध्वजूको अध्यक्षतामा सम्पन्न विशेष साधारणसभाले संस्थाको नयाँ नाम पारित गरेको हो । मर्ज हुने तीनवटै संस्थाको प्रतिवेदनमा आव ०६८/६९ लेखापरीक्षण … Continue reading मर्जपछि बुटवल फाइनान्स सिनर्जी हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed