काठमाडौं/ नेपालमा बर्ड मोबाइलको आधिकारिक विक्रेता ग्याजेट्स नेपालले दूरसञ्चार प्राधिकरणबाट प्रमाणित बर्ड मोबाइलका दुई नयाँ मोडल बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले भी–२०० पिकक र केथ्री स्पारो मोबाइल सेट बिक्री सुरु गरेको हो । टचफोनयुक्त भी–२०० पिकक सेटमा ब्लुटुथ, १६ जिबीसम्म मेमोरी बढाउन सकिने, २ एमपी क्यामेरा, एमपिथ्री, भिडियो प्लेयर, याहु, फेसबुकजस्ता सामाजिक सञ्जाल … Continue reading बर्डका नयाँ मोबाइल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed