काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था काठमाडौं शाखाले भोली साउन ८ गते शनिबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका स्थित इन्द्रायणीमा स्तन क्यान्सर, पाठेघर र आँखाको उपचार शिविर सञ्चालन गरि बिरामीहरुलाई निःशुल्क उपचार र औषधी उपलब्ध गराउने भएको छ । उक्त शिविरमा उपचारका लागि संस्थाबाट वरिष्ठ चिकित्सकहरु सम्लग्न हुने उक्त संस्थाले जनाएको छ । उक्त क्षेत्रका स्तन क्यान्सर, पाठेघर र आँखाका रोगीहरुलाई उक्त शिविरमा निःशुल्क उपचार गराउने समेत संस्थाले जनाएको छ ।
You are here : इन्द्रेणी साप्ताहिक » विविध समाचार » अर्वुद संस्थाको इन्द्रायणीमा उपचार शिविर हुने
-
Related Articles From This Category
सांग्रिला डेभलपमेन्ट बैंकको सिईओमा सुुयोग श्रेष्ठ
Published On 31 Aug 2018काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त हुनु भएको छ । ...
एनसेल र जल तथा मौसम विज्ञान विभाग बीच सहकार्य
Published On 31 Aug 2018काठमाडौं । बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको ...
सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल
Published On 24 Aug 2018काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत भाद्र १गते बैंकको मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलन ...
नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार
Published On 24 Aug 2018बिराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ...
मिस टिन कलेज अडिसन सम्पन्न
Published On 24 Aug 2018काठमाडौ । सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (630)
- Ashad 29 (619)
- Ashad 22 (639)
- Ashad 15 (646)
- Ashad 08 (626)
- Ashad 01 (647)
- Jestha 25 (605)
- Jestha 18 (558)
- Jestha 11 (611)
- Jestha 04 (534)
- Baisakh 28 (480)
- Baisakh 21 (449)
- Baisakh 14 (383)
- Baisakh 7 (421)
- Chaitra 30 (248)
- Chaitra 23 (263)
- Chaitra 16 (230)
- Chaitra 2 (200)
- Falgun 25 (184)
- Falgun 18 (185)
- Falgun 11 (155)
- Falgun 4 (166)
- Poush 28 (163)
- Magh 12 (161)
- Poush 21 (159)
- Push 14 (136)
- Poush 7 (135)
- Mangsir 29 (124)
- Mansher 15 (136)
- Mangsir 8 (179)
- Mangsir 1 (156)
- Kartik 24 (156)
- Kartik 17 (142)
- Kartik 10 (130)
- Aasoj 20 (153)
- Ashoj 6 (148)
- Bhadra 23 (161)
- Bhadra 16 (186)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (147)
- Shrawan-27-2074 (178)
- Shrawan-20-2074 (146)













