प्रत्येक वर्ष मोबाईल ईन्टरनेटको शुल्क दोहोरो अंकले घट्दै

  काठमाडौं । सुचना र प्राविधिको यूगमा दूरसञ्चार क्षेत्रको विकास निकै द्रृत गतिमा भइरहेको छ । दुरसञ्चार क्षेत्रमा भइरहेको ब्यापक विकाससंगै मोबाईल ईन्टरनेट सेवाको शुल्क पनि उल्लेख्य रुपमा गिरावट आएको छ । मोबाइल सेवा मार्फत प्रदान गरिने ईन्टरनेट डाटा सेवाका कारण नेपालीहरुको ईन्टरनेट सेवा माथिको पहुँचमा समेत निरन्तर वृद्धि भईरहेको छ । नेपालमा ईन्टरनेट प्रगोगकर्ताहरुको … Continue reading प्रत्येक वर्ष मोबाईल ईन्टरनेटको शुल्क दोहोरो अंकले घट्दै