मधेसी मोर्चा सरकारमा नजाने

काठमाडौं । तराई मधेसमा दुई प्रदेशको माग गर्दै आन्दोलन गरिरहेका मधेसवादी २९ दलीय मोर्चा सीमांकन लगायतका आफ्ना दलका मूख्य माग पुरा नभएसम्म भावी सत्ता गठबन्धनमा सहभागी नहुने भएका छन् । तर वर्तमान केपी शर्मा ओली सरकारलाई हटाउन अविश्वास प्रस्तावमा भने मतदान गर्ने निर्णयमा पुगेका छन् । ओली सरकार मधेसको समस्या समाधान गर्न बाधक थियो । … Continue reading मधेसी मोर्चा सरकारमा नजाने