निगममा कंसाकारले नै निरन्तरता पाउने

काठमाडौं । केपी शर्मा ओली सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई हटाउन विगत नौ महिनादेखि अनेकौ प्रयास गर्दा समेत नसकेपछि मन्त्रालयका सचिव प्रेमकुमार राई र महाप्रवन्धक कंसाकार दुवै विदेश भ्रमणमा गएका बेला मन्त्रीपरिषदमा ठाडो प्रस्ताव लगेर कानून तथा संसदीय व्यवस्था मन्त्री अग्नीप्रसाद खरेलका पारिवारिक नातेदार मदन … Continue reading निगममा कंसाकारले नै निरन्तरता पाउने