नेपाल एयरलाइन्सको दुबई उडान शुरु

काठमाडौं । नेपाल वायुसेवा निगम ले हिजो बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गरेको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ । निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गरेको छ । एक सय ५८ सिट क्षमताको ए (३२०) एयरबस मार्फत दुबईमा उडान गरिएको निगमका प्रवक्ता रामहरी … Continue reading नेपाल एयरलाइन्सको दुबई उडान शुरु