नेविसंघमा महर अध्यक्ष बन्दै

काठमाडौं । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन बल्ल सम्पन्न भएको छ । विवादका कारण महाधिवेशन उद्घाटन भएको ११ दिन पछि नयाँ नेतृत्वको चुनाव भएको छ । अध्यक्षमा ८ जना, महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएका छन । १५१ सदस्यीय केन्द्रीय समितिमा एक अध्यक्ष, १० उपाध्यक्ष, ३ महामन्त्री, १३ सहमहामन्त्री, १ कोषाध्यक्ष र १०१ केन्द्रीय सदस्य महाधिवेशनबाट … Continue reading नेविसंघमा महर अध्यक्ष बन्दै