काठमाडौं । कम्युनिष्ट पार्टीहरुमा देखिने तेस्रो धारको रोग पनि नेपाली कांग्रेसमा सरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसमा तेस्रो धार खडा गरेर संस्थापन पक्षसँग पार्टी र भातृ संगठनहरुमा २० प्रतिशत सिटमा वार्गेनिङ्ग गर्दै आएका छन् । विपी कोइराला र गिरिजा प्रसाद कोइरालाको सच्चा अनुयायी बताउँदै सिटौलाले कांग्रेसमा छुटै तेस्रो धार खडा गरेर भागवण्डाको राजनीति … Continue reading सिटौलाको तेस्रो धार खिइदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed